नेत्रज्योति संघलाई ‘पब्लिक हेल्थ अवार्ड’
deshsanchar.com · Sat Aug 08 09:54:35 GMT 2026

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति संघलाई सार्वजनिक स्वास्थ्य विधामा दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ।
Read full story at source (deshsanchar.com)