संघीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी
deshsanchar.com · Sat Aug 08 10:02:11 GMT 2026

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने बताएका छन्।
Read full story at source (deshsanchar.com)