मनोहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी (तस्बिरहरू)
deshsanchar.com · Sat Aug 08 10:31:21 GMT 2026

काठमाडौँ – भक्तपुरको मनोहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोणसभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोणसभा गरिएको हो।
Read full story at source (deshsanchar.com)