अवरुद्ध झ्यारी–ताल्चा सडकखण्ड सञ्चालनमा
deshsanchar.com · Sat Aug 08 10:11:14 GMT 2026

मुगु – अविरल वर्षा र लगातारको पहिरोका कारण केही दिनदेखि अवरुद्ध रहेको नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी–ताल्चा सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ।
Read full story at source (deshsanchar.com)