पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किने समय परिवर्तन
kathmandupati.com · Sat Aug 08 11:51:59 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन भएको छ ।
यसअघि साउन २६ गते नै आउने भनिए पनि समय परिवर्तन भएर साउन २८ गते स्वदेश फर्किने भएका छन् ।
Read full story at source (kathmandupati.com)