भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश
khabarhub.com · Sat Aug 08 11:59:59 GMT 2026

भोजपुर – साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३ जना विभिन्न दलका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
नेपाल कांग्रेस भोजपुर जिल्ला सदस्यसमेत रहेका वनसहित उक्त दलका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत कांग्रेस, नेकपा (एमाले)र नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता श्रम संस्कृतिमा प्रवेश गरेका हुन्।
Read full story at source (khabarhub.com)