थेबे : बाढी प्रभावित क्षेत्रमा क्याम्प खडा गरेर उद्धार र राहतमा खटिन्छौँ (तस्वीरहरू)
nepalviews.com · Thu Aug 27 06:22:52 GMT 2026

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बाढी–पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाको काम नसकिएसम्म क्याम्प खडा गरेर बस्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले राष्ट्रिय युवा संघ नेपाल विपद्का बेला सँधै अग्रभागमा रहेर काम गर्दै आएको भन्दै यसपटक पनि सिङ्गो टिम फिल्डमा परिचालन भएको थेबेले बताए ।
Read full story at source (nepalviews.com)