रसुवा, धादिङ र नुवाकोटका कुन-कुन स्थानमा विद्युत् पुनःस्थापना भयो ?
ratopati.com · Mon Aug 31 14:34:42 GMT 2026

काठमाडौँ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। हालसम्म रसुवामा करिब ३० प्रतिशत, नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भएको प्रधानमन्त्री बालेन शाहले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
रसुवाको कालिकास्थान, नौकुण्ड गाउँपालिकाका केही भाग, गोसाईंकुण्ड गाउँपालिका–५ र ६ का केही भाग तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुन: पुगेको छ।
Read full story at source (ratopati.com)