टिमुरेमा बाढी निगरानी गर्न रियल–टाइम सिसिटिभी क्यामरा जडान
setopati.com · Mon Aug 31 14:32:30 GMT 2026

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामरा जडान गरिएको हो।
Read full story at source (setopati.com)