काठमाडौंको फोहोरबाट अब बायोग्यास– टेकुमा बन्दैछ अत्याधुनिक प्लान्ट
lokaantar.com
काठमाडौंको मुटुमा वर्षौंदेखि थुप्रिँदै आएको फोहोरको डङ्गुर, त्यसले निम्त्याएको सासै फेर्न गाह्रो हुने दुर्गन्ध र नागरिकको आक्रोश ! फोहोरको नाम सुन्नेबित्तिकै हाम्रो दिमागमा यस्तै चित्र आउँछ।
राजधानीको फोहोर व्यवस्थापनलाई लिएर दशकौंदेखि उठिरहेका यी जटिल प्रश्नहरूको उत्तर अब आधुनिक प्रविधि र वैज्ञानिक सोचले दिन शुरू गरेको छ।
Read full story at source (lokaantar.com)