बिहान छोराछोरीलाई स्कुल पुर्याएर घर फर्किएका थिए सन्तमान
barnanmedia.com · Mon Aug 31 14:29:42 GMT 2026

बिहान छोराछोरीलाई स्कुल पुर्याएर घर फर्किएका थिए सन्तमान लामा। हरेक दिनझैँ त्यो दिन पनि उनको दैनिकी सामान्य नै थियो। तर घरको ढोकामा पुग्दा छिमेकीबाट आएको एउटा चेतावनीले उनको जीवन नै बदलिदियो।
रसुवाको बेत्रावतीमा बस्दै आएका लामाले घरसँगै धार्मिक सामग्रीको पसल चलाउँथे। उनको घरको एउटा कोठा अन्सारी मोटरसाइकल वर्कसपलाई भाडामा दिइएको थियो।
Read full story at source (barnanmedia.com)