राहत सामग्री बोकेको कतारी जहाज आइपुग्यो काठमाडौं
barnanmedia.com · Mon Aug 31 14:21:13 GMT 2026

राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो ।
कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।
Read full story at source (barnanmedia.com)