पार्टीमा एकताका लागि महामन्त्री छाड्न तयार प्रदीप पौडेल
nepalviews.com · Sat Aug 08 12:09:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौं कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताए।
Read full story at source (nepalviews.com)