‘अवसरवादी शक्तिले देशको समस्या समाधान गर्न सक्दैन’
nepalnews.com · Sat Aug 08 12:17:36 GMT 2026

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएका शक्तिहरूले देशको मूल समस्या समाधान गर्न नसक्ने बताएका छन्।
एमाले तारकेश्वर नगर कमिटीले काठमाडौँमा शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपाली राजनीतिमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको वैकल्पिक शक्तिले देशका समस्याहरूलाई सम्बोधन र समाधान गर्न नसक्ने बताएका हुन्।
Read full story at source (nepalnews.com)