नाडा अटो शोमा सार्वजनिक हुँदै नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पी-टु’
techpana.com · Sat Aug 08 12:08:06 GMT 2026

काठमाडौं । ९ भदौदेखि सुरु हुने नाडा अटो शोमा नेपालमै उत्पादित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-टु’ (P2) सार्वजनिक हुने भएको छ । यात्री मोटरसाइकल्सले लिङ्क्डइन मा एक पोस्ट राख्दै नेपाली सडक र भूगोल सुहाउँदो गरी यसलाई तयार पारिएको र यसको अनावरण नाडा अटो शोमा गरिने जानकारी दिएको हो ।
सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल्सको संयुक्त लगानी (जोइन्ट भेन्चर) मा विकास यो स्कुटर विकास गरिएको हो । परियोजनामा सिप्रदी ट्रेडिङ मुख्य लगानीकर्ताको भूमिकामा छ भने यात्री मोटरसाइकल्सले बजार अध्ययन, अनुसन्धान, डिजाइन र प्राविधिक विकासको जिम्मेवारी सम्हालेको छ ।
Read full story at source (techpana.com)