१ करोड २० लाखभन्दा बढीको क्रिप्टो कारोबार र अनलाइन बेटिङमा संलग्न तीन जना पक्राउ
lokaantar.com

अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १० बानेश्वर बस्ने ३० वर्षीय नवीन पौडेल, १९ वर्षीय राहुल बेल्बासे र २८ वर्षीय रविन बेल्बासे रहेका छन् ।
Read full story at source (lokaantar.com)