पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
nepalpress.com · Sat Aug 08 12:26:28 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।
कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा हुने बताए ।
Read full story at source (nepalpress.com)