भोजपुरमा कांग्रेसबाट जपतेका वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा भित्रिए
nepalpress.com · Sat Aug 08 12:38:12 GMT 2026

भोजपुर । साल्पासिलिछो गाउँपालिका–६ का दुई पटक निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३ जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
नेपाल कांग्रेस भोजपुर जिल्ला सदस्यसमेत रहेका वनसहित नेपाली कांग्रेसका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
Read full story at source (nepalpress.com)