वैशाख यता विपद्बाट २०५ जनाको मृत्यु
barnanmedia.com · Sat Aug 08 12:30:51 GMT 2026

चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्म देशभर ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनअनुसार उक्त अवधिमा विपद्का घटनामा परी २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३२४ जना घाइते भएका छन्।
Read full story at source (barnanmedia.com)