बेपत्ता पूर्वमेयर खोज्न तालिमप्राप्त कुकुर परिचालन
nagariknews.nagariknetwork.com · Sat Aug 08 12:32:52 GMT 2026

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा सम्पर्कविहीन भएपछि उनको खोजीका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।
शुक्रबार दिउँसोदेखि बेपत्ता भएका सिंहको खोजीमा प्रहरी र स्थानीय बासिन्दासँगै स्निफर डगसहितको टोली खटाइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)