वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान
khabarhub.com · Sat Aug 08 12:48:07 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् । मार्क्सवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित नेपालमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता : चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसमा प्रमुख वक्ता रहेका पुनले विचार मिल्ने वामपन्थीहरुबीच सहकार्यको विकल्प नरहेको बताएका हुन् ।
कम्युनिस्ट आन्दोलन हाल विशिष्ट र रक्षात्मक अवस्थामा रहेको रहेको भए पनि यही स्थिति लामो समय नरहने दाबी उनको थियो । पुनले तत्काल पार्टी एकता सम्भव नभए पनि मुद्दाका आधारमा सहकार्य थाल्नुपर्नेमा जोड दिए ।
Read full story at source (khabarhub.com)