सविन बने टप १६ ग्रान्ड मास्टर्स स्नूकरकाे च्याम्पियन
neplays.com · Sat Aug 08 12:54:00 GMT 2026
काठमाडौं । सविन तामाङले शनिबार प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको उपाधि जितेका छन्।
नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई सजिलै ६–१ सेटमा पराजित गरे । वेस्ट अफ इलेभेनको फाइनल सविनले सजिलै ५९–३२, १–७०, ७३–५२, ५९–४१, ७४–२२ र ६८–१३, ६७–१७ ले जितेका हुन्। सविनले रोहितलाई हराएको यो तेस्रो पटक हो ।
Read full story at source (neplays.com)