नेपाल–तिब्बत भेगमा मडारिइरहेका ‘वाटर बम’
baahrakhari.com · Mon Aug 31 14:38:28 GMT 2026

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानले भोटेकोसीमा बाढी आउन सक्ने सम्भावित सूचनासहितको चेतावनी पहिल्यै सरकारलाई दिएको देखिएको छ । तर, सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिँदा ठूलो क्षति हुन पुगेको छ ।
त्यतिमात्रै होइन, २०८२ असार २४ मा बाढी आएपछि जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले तयार गरेको अध्ययन प्रतिवेदनले पनि थप ठूलो बाढी आउने सम्भावाना रहेको भन्दै सरकारलाई सुरक्षामा पहल गर्न आग्रह गरेको थियो ।
Read full story at source (baahrakhari.com)