बामपन्थी शक्तिबीच सहकार्य र एकताको विकल्प छैन : वर्षमान पुन
kendrabindu.com · Sat Aug 08 13:01:31 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता अपरिहार्य रहेको बताएका छन्।
मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘नेपालमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता: चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसमा प्रमुख वक्ताका रूपमा सहभागी पुनले समान विचार र मुद्दा बोकेका वामपन्थी शक्तिहरूबीच सहकार्य अघि बढाउनुपर्नेमा जोड दिए।
Read full story at source (kendrabindu.com)