लियोनेल मेसीका पिता जोर्ज मेसीको ६८ वर्षको उमेरमा निधन
neplays.com · Sat Aug 08 13:09:00 GMT 2026
अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेस्सीकाे बुवा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ।
बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरुले उल्लेख गरेका छन् ।
Read full story at source (neplays.com)