एक सिलिन्डर ग्यासको ७ हजार ! भक्तपुरमा पक्राउ परे पसले
nepalpress.com · Sat Aug 08 13:08:44 GMT 2026

भक्तपुर । भक्तपुरमा खाना पकाउने एलपी ग्यास तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा एक किराना पसल सञ्चालक पक्राउ परेका छन् ।
चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकस्थित किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो ।
Read full story at source (nepalpress.com)