रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात गर्दैन : महामन्त्री आचार्य
ratopati.com · Sat Aug 08 13:10:15 GMT 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताएका छन् ।
रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापन, बृहत् पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले देश निर्माणका लागि समय लाग्ने भन्दै त्यसका लागि नागरिकको निरन्तर साथ आवश्यक रहेको बताए ।
Read full story at source (ratopati.com)