मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
ratopati.com · Sat Aug 08 13:18:29 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।
शनिबार काठमाडौंमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो । गत साउन ६ गतेबाट अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
Read full story at source (ratopati.com)