एक सिलिण्डर ग्यास ७ हजारमा बिक्री गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ
kendrabindu.com · Sat Aug 08 13:15:46 GMT 2026
काठमाडौं । उपभोक्तालाई चर्को मूल्यमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा डेरा गरी बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
Read full story at source (kendrabindu.com)