WHO HAS THE ANSWERS ? नेपालमा वास्तवमै के भइरहेको छ ?
nepalviews.com · Sat Aug 08 13:18:25 GMT 2026

यो हप्ता नेपालमा समाचार मात्रै बनेन, धेरै गम्भीर प्रश्नहरू पनि उठे।
यस Episode मा हामी सुनसरीपछि देखिएको सामाजिक सद्भावको चुनौती, सार्वजनिक सेवामा देखिएको दबाब, सरकारमाथि बढ्दो प्रश्न, Social Media ले Narrative कसरी बनाउँछ भन्ने विषय, AI को बढ्दो प्रभाव, विश्व पर्वतारोहणका प्रतीक निम्स दाइ (Nirmal Purja) को योगदान र नेपालले आफ्ना प्रतिभालाई कसरी हेर्छ भन्ने विषयमा गहिरो विश्लेषण गरेका छौँ।
Read full story at source (nepalviews.com)