ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

खाना पकाउने ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयना छन् ।
Read full story at source (lokaantar.com)