एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज ८ देखि काठमाडौंमा हुने
neplays.com · Mon Jun 08 15:30:46 GMT 2026
काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
आयोजकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतियोगिता सञ्चालन गरिनेछ।
Read full story at source (neplays.com)