उच्च शिक्षा सुधारबारे दुईदिने नीति कार्यशाला
nagariknews.nagariknetwork.com · Sat Aug 08 13:15:53 GMT 2026

विश्वविद्यालयहरूमा शिक्षक तथा प्राध्यापकहरूको भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षका साथ दुईदिने उच्च शिक्षा नीति कार्यशाला शनिबार सम्पन्न भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सिंहदरबारमा ‘विश्वविद्यालय सङ्काय भर्ना, विकास र पदोन्नतिः मिसन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशाला आयोजना गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)