पहिरोका कारण तातोपानी नाका तीन साताभन्दा बढी समयदेखि अवरुद्ध
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार मानिने तातोपानी नाका विभिन्न स्थानमा गएको पहिरोका कारण तीन साताभन्दा बढी समयदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
नाकाका सडकहरू बन्द हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ।
Read full story at source (hamrakura.com)