नयाँ ईभी कर नीतिपछि बीएमडब्ल्यु आई–एक्स–वानको मूल्य १ करोड ३० लाखले बढ्यो
shilapatra.com · Mon Jun 08 15:31:35 GMT 2026

नेपालमा बीएमडब्ल्यु गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्स प्रालिले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (ईभी) कर नीतिपछि बीएमडब्ल्युका विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ ।
कम्पनीका अनुसार बीएमडब्ल्यु आई–एक्स–वान ई–ड्राइभ–२० को मूल्य १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २९ लाख ९६ हजार पुगेको छ । यससँगै उक्त मोडेलको मूल्यमा १ करोड ३० लाखको वृद्धि भएको छ ।
Read full story at source (shilapatra.com)