काठमाडौंको बालुवाटारमा खुल्यो सुविधासम्पन्न फिटनेश सेन्टर, राजेश हमालले गरे उद्घाटन
lokaantar.com

देशको संघीय राजधानी काठमाडौंको बालुवाटारमा सुविधासम्पन्न ‘जिम तथा फिटनेश सेन्टर’ सञ्चालनमा आएको छ ।
‘आवर २७’ नामक उक्त ‘जिम’को शनिबार नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले उद्घाटन गरे ।
Read full story at source (lokaantar.com)