पुरानै स्वरूपमा फर्किँदै सप्तपाताल पोखरी [तस्बिरहरू]
ekantipur.com · Sat Aug 08 13:26:27 GMT 2026

पुरानै स्वरूपमा फर्किँदै सप्तपाताल पोखरी [तस्बिरहरू]
अतिक्रमण गरिएको झन्डै पाँच दशक पूरा हुनै लाग्दा पुनर्निर्माण गरिएको लिच्छविकालीन सप्तपाताल पोखरी साउन ३० गतेदेखि पुनः सञ्चालनमा आउँदैछ ।
Read full story at source (ekantipur.com)