कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: प्रदीप पौडेल
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्।
कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले सोही समयमा सम्पन्न हुने स्पष्ट पारे।
Read full story at source (hamrakura.com)