प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
Ujyaaloonline.com · Sat Feb 28 03:01:38 GMT 2026

स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको अनुरोध ।
काठमाण्डौ — निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले ध्यानाकर्षण गराएको हो ।
Read full story at source (Ujyaaloonline.com)