संघीयता र गणतन्त्र नै प्रश्नको घेरामा परे: जनार्दन शर्मा
nagariknews.nagariknetwork.com · Sat Aug 08 13:37:48 GMT 2026

पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त उपलब्धिहरू संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत गम्भीर प्रश्नको घेरामा परेको दाबी गरेका छन्।
शनिबार अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै उनले राजनीतिक नेतृत्वले विगतका कमजोरीको निर्मम आत्मसमीक्षा नगरेसम्म मुलुकले सही दिशा लिन नसक्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)