भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता : प्रधानमन्त्री शाह
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई सरकारले तीव्रता दिएको बताएका छन्।
सोमबार फेसबुकमार्फत जानकारी दिँदै उनले हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको र ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको बताएका छन्। उद्धार गरी अस्पताल भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।
Read full story at source (lokaantar.com)