टिमुरेमा बाढी निगरानीका लागि रियल–टाइम सीसी क्यामेरा जडान
lokaantar.com

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव र पानीको अवस्था प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।
Read full story at source (lokaantar.com)