आइएमई ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग
ekantipur.com · Mon Aug 31 13:56:34 GMT 2026

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसहित ग्रुप अन्तर्गतका कम्पनीका प्रतिनिधिले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १० करोड रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (ekantipur.com)