भदौ ३ भित्र विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी
baahrakhari.com · Sat Aug 08 13:47:53 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
काठमाडौंमा शनिबार बसेको नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ ३ भित्रै टुंग्याउने निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)