अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत
nepallive.com · Sat Aug 08 13:53:04 GMT 2026

काठमाडौं – अमेरिकी भिसाका लागि अन्तर्वार्ता दिँदा विगतमा आफूले गरेको कुनै पनि अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे लुकाउन वा झुट बोल्न नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयको सन्देशमा कन्सुलर अधिकारीहरूले विगतमा भएका कुनै पनि अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे जानकारी राख्न सक्ने भएकाले भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह गरिएको छ।
Read full story at source (nepallive.com)