बाढी प्रभावितको उद्धारदेखि राहतसम्मका लागि सरकारले गठन गर्यो १२ विशेष टोली
bishowkhabar.com · Thu Aug 27 06:22:57 GMT 2026

काठमाडौं– सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत, स्वास्थ्य उपचार, सञ्चार तथा पुनःस्थापनाको कामलाई तीव्र र व्यवस्थित बनाउन १२ वटा विशेष टोली गठन गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि समेटेर टोली गठन गरेको हो ।
Read full story at source (bishowkhabar.com)