देश एक्लैले बन्दैन, प्रदेश र स्थानीय तहमा पनि साथ चाहिन्छ : महामन्त्री आचार्य
barnanmedia.com · Sat Aug 08 13:53:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले देश बनाउन सबैको साथ चाहिने बताएका छन् ।
रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश एक्लैले बनाउन नसकिने बताए । ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
Read full story at source (barnanmedia.com)