तीन महिनादेखि बन्द रिपोर्टर्स क्लब खोल्न सरकारसँग ऋषि धमलाको आग्रह
nepalpress.com · Sat Aug 08 14:07:29 GMT 2026

काठमाडौँ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार रिपोर्टर्स क्लबबाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसारको ३८ हजार ७ सय २१ रुपैयाँ भाडा समाज कल्याण परिषद्लाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए ।
Read full story at source (nepalpress.com)