बाराका एसपी हेडक्वार्टर तानिए
nepalpress.com · Sat Aug 08 14:01:07 GMT 2026

बारा । व्यवसायिक आचरण विपरीत कार्यको आरोपमा बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर हेडक्वार्टर तानिएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार केही कुरा बुझ्नुपर्ने कारण उनलाई हेडक्वार्टर बोलाइएको हो ।
Read full story at source (nepalpress.com)