अलकाको ‘मनका तरंग’माथि परिचर्चा
baahrakhari.com · Sat Aug 08 14:23:10 GMT 2026

काठमाडौं । कवि अलका मल्लको कविताकृति ‘मनका तरंग’माथि परिचर्चा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकारले कवि मल्लका कविताको प्रशंसा गर्दै उनका कविता जहिले पढ्दा पनि नयाँ कविता नै पढेजस्तो लाग्ने बताए ।
उनले मल्लका कवितामा जीवनका यावत भाव समेटिएको चर्चा गरे ।
Read full story at source (baahrakhari.com)